‘दंगल’को विश्वव्यापी कमाइ ७२८ करोड भारू प्लस

‘दंगल’को विश्वव्यापी कमाइ ७२८ करोड भारू प्लस

द सिनेमा टाइम्स
0
Shares

आमिर खान स्टारर फिल्म ‘दंगल’ले विश्वव्यापी रुपमा ७ सय २८ करोड २६ लाख कमाई गर्न सफल भएको छ। सर्वाधिक कमाउने बलिउड फिल्म बनेको ‘दंगल सर्वाधिक नाफा कमाउने फिल्ममा पनि किर्तिानी कायम गर्ने तयारीमा रहेको छ ।

वलिउड वक्सअफिसमा ‘दंगल’के ग ३७८.२४ करोड नेट विजनेस गर्दा फिल्मको नाफा ३ सय २० प्रतिशत नाफाको भएको छ। बलिउड अनलाइन कोइमोइ डटकमका अनुसार फिल्मको निर्माण र पब्लिसिटी खर्च ९० करोड हो।

फिल्मले अहिलेसम्ममा २ सय ८८ करोड २४ लाख नाफा कमाउन सफल भइसकेको छ।