२० फोटोमा हेर्नुहोस् नेफ्टा अवार्डको भब्य रेडकार्पेट, राजेश देखि साम्राज्ञी सम्मका सेलिब्रेटी देखिए यस्तो

दुबईमा आयोजित नेफ्टा अवार्ड निकै भब्य रुपमा सम्पन्न भयो । अवार्ड वितरण प्रति केहि सिनेकर्मीले असन्तुष्टी पोखे र यसो गर्नु उनीहरुको आफ्नो विचार व्यक्त गर्ने अधिकार पनि हो ।

अवार्ड बाहेक हेर्ने हो भने नवौं नेफ्टा अवार्ड निकै भब्य भएको त्यहाँ गएका सिनेकर्मीहरुको भनाई छ । अवार्ड कार्यक्रमको ब्यबस्थापन पक्ष निकै राम्रो थियो, बस्सने होटल देखी कार्यक्रम गर्ने स्टेज समेत निकै स्ट्यान्डर्ड थियो ।

यसैबीच हामीलाई अवार्ड हुनु अघिको रेड कार्पेट र स्टेजका केहि फोटोहरु प्राप्त भएको छ जुन हेरीसकेपछी लाग्छ अवार्ड कत्तिको भब्य भएको भन्ने आफै महशुस गर्न सकिन्छ ।

हेर्नुहोस् फोटोहरु:

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *