लगातार सिनेमा असफल भएपछि पारिश्रमिक घटाउँदै अक्षय कुमार

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारका अभिनित सिनेमा एकपछि अर्को लगातार असफल भइरहेका छन् । यस वर्ष उनले अभिनय गरेका सिनेमा ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’ प्रदर्शनमा आएपनि सबै सिनेमा बक्सअफिसमा असफल भएका थिए । वर्षौंपछि उनले अभिनय गरेका सिनेमा गातार असफल भएका हुन् । जसले गर्दा अक्षयलाई निकै…