सलमान र कटरीनाको ‘टाइगर ३’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सलमान खान अभिनीत सिनेमा 'टाइगर ३'को टिजर सार्वजनिक गरिएको छ । ‘टाइगरको म्यासेज’ भनेर सार्वजनिक गरिएको टिजर एक्सन प्याक्ड छ । १ मिनेट ४६ सेकेण्ड लामोको टिजरमा सलमान एक्सन अवतारमा प्रस्तुत छन् । सिनेमाको सार्वजनिक टिजरको सुरुवातमा टाइगरको ‘कन्फेसन’ छ, जहाँ उसले आफू भारतको दुश्मन र एक नम्बर…