गोविन्द शाहीले खरिद गरे ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स

द सिनेमा टाइम्स, काठमाडौं - लामो समयदेखि नेपाली सिनेमा निर्माण तथा वितरण गर्दै आइरहेका गोविन्द शाहीले अब विदेशी सिनेमा पनि नेपालमा रिलिजको सुरुवात गर्ने भएका छन् । उनले पहिलो पटक आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड सिनेमा 'घुमर'को नेपाल प्रदर्शन अधिकार खरिद गरेका हुन् । यो सिनमालाई आर बाल्कीले निर्देशन…