प्रभाष र कृतिको ‘आदिपुरुष’ले रिलिज अगावै कमायो ४३२ करोड

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेननको मुख्य भूमिका रहेको सिनेमा 'आदिपुरुष' आगामी जुन १६ बाट विश्वभरका सिनेमा हलमा रिलिज हुँदैछ । रामायणलाई हुबहु उतारिएको सिनेमालाई अहिलेसम्मकै महंगो बलिउड सिनेमा मानिएको छ । सिनेमाको निर्माण बजेट ५ सय करोड हो । बलिउडका लागि पनि यो रकम धेरै नै खर्चिलो मानिन्छ…