नेपाली सिनेमा ‘फोर्टिन पिक्स’ आजदेखि नेटफिल्क्सले स्ट्रिमिङ गर्दै

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली पात्र र कथामाथि नेटफिल्क्सले पहिलोपटक निर्माण गरेको सिनेमा ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ आज विश्व प्रिमियर हुँदैछ । नेटफिल्क्सले आजदेखि ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ । दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न सक्नेछन् । गतसाता काठमाडौंमा प्रिमियर गरिएको उक्त फिल्म नेपाली कीर्तिमानी आरोही…