एभेन्जर्सले तोड्यो विश्वका ठुला रेकर्ड, विकेन्ड कलेक्सनसहित

द सिनेमा टाइम्स, काठमाडौँ – अप्रिल २७ मा विश्वव्यापी रिलिज भएको ‘एभेन्जर्स: इन्फिनिटी वार’ले विश्व बजारमा रेकर्ड ब्रेकिङ व्यापारको सुरुवात गरेको छ । यसले घरेलु बक्सअफिसमा मात्र तीन दिन भित्र २५० मिलियन अमेरिकी डलर ग्रस गर्न सफल भएको छ । घरेलु बक्सअफिसमा यो रेकर्डतोड कमाइ हो । यसअघि ‘स्टार वार्स: द फोर्स अकेन्स’ले २४८ मिलियन…