‘प्रेमगीत ३’ विदेश राइट्स: गल्फको लागि १२ लाख एमजी

द सिनेमा टाइम्स, काठमाडौँ - चैत २८ गते रिलिज हुने सिनेमा 'प्रेमगीत ३'को विदेश राइट्स लगालग विक्री भैरहेको छ । साता अगाडी मात्रै नर्थ अमेरिका र युरोप राइट्स विक्री भैसकेको सिनेमा गल्फमा पनि विक्री भएको छ । सिनेमाका निर्माता/निर्देशक तथा कलाकार सन्तोष सेनले गल्फका कतार, कुवेत, युएई, ओमान, साउदी अरेबिया र बहराइनको लागि १२ लाखमा…