‘सेन्टी भाइरस’ विरुद्दको मैत्रीपूर्ण क्रिकेटमा चलचित्र पत्रकार ७ विकेटले विजयी

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'सेन्टी भाइरस' टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकारको टोलीले जित हात पारेको छ । [caption id="attachment_27858" align="aligncenter" width="2048"] Film Journalist Team[/caption] चितवनस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुनामा मैदानमा सम्पन्न टि-ट्वान्टी म्याचमा चलचित्र पत्रकारले  'सेन्टी भाइरस' टिमलाई ७ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको …