‘सेन्टी भाइरस’को लिरिकल गीत ‘एनी लै’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - यसै शुक्रबार रिलिज हुने सिनेमा 'सेन्टी भाइरस'को स्याड भर्सन गीत रिलिज गरिएको छ । 'एनी लै' बोलको लिरिकल गीतमा सिनेमाका बिभिन्न कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको स्वर र संगीत छ । रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले देशको राजनीतिक विकृतिको कथा भन्छ…