‘चपली हाइट ३’को ‘चाराना मसला’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - अर्जुन कुमारले निर्माण गरेको सिनेमा 'चपली हाइट ३'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'चारानाको मसला' बोलमा सिनेमाका कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामा फिचर्ड छन् । सुभाष भुषालको संगीतमा तयार गीतमा राज खम्बु र अश्मिता अधिकारीले आवाज दिएका छन् । डिपी खनालको…