‘डिग्री माइला’को ट्रलेर युट्युब ट्रेन्डिङमा, मुभी सेक्सनको एक नम्बरमा

द सिनेमा टाइम्स, काठमाडौं - सर्वाधिक प्रतिक्षित मध्येको एक सिनेमा ‘डिग्री माइला’को ट्रलेर युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । शुक्रबार अपराह्न सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको हो । यता, ट्रेन्डिङको मुभी सेक्सनमा भने ‘डिग्री माइला’को ट्रेलर एक नम्बरमा आइसकेको छ । ‘महाजात्रा’को ट्रेलरलाई उछिन्दै ‘डिग्री माइला’को ट्रेलर एक नम्बरमा आएको हो…