वैदेशिक रोजगारीले पारेको सामाजिक असरमा ‘द रेड सुट्केस’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं - वैदेशिक रोजगारीको कथामा आधारित सिनेमा 'द रेड सुटकेस'को ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले कथावस्तु र चरित्रको बारेमा चित्रण गर्छ । निर्देशक फिडेल देवकोटाले एउटा रातो सुटकेसमार्फत नेपाली समाजमा वैदेशिक रोजगारीको सामाजिक…