‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर सिनेमाको छायांकन सुरु भएको हो । दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान सिनेमाका निर्देशक…