‘विर विक्रम २’को २३ लाखको गीतमा पल र नाजिरसँग वर्षाको रोमान्स

द सिनेमा टाइम्स, काठमाडौं - मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको सिनेमा 'विर विक्रम २'को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भैरहेको छ । निर्देशक चाम्स 'विर विक्रम २'को जम्बो टिम सहित केहीदिन पहिले मुस्ताङ पुगेका थिए । छायाँकन चलिरहेको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनलाई फिचर्ड गरिएको छ…