‘रातो टिका निधारमा’ले खुवायो कलाकारलाई तीजको दर

द सिनेमा टाइम्स, काठमाडौँ - निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय सिनेमा 'रातो टिका निधारमा'को कलाकारलाई तीजको दर खुवाएका छन् । बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्माललगायतले सिनेमाको अफिस परिसरमा तीजको आत्मियता साटे ।कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे । असोज…