‘न यता न उता’को प्रचार प्रसारमा व्यस्त ऋचा (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौँ - ऋचा शर्मा स्टारर सिनेमा 'न यता न उता' प्रदर्शनको तयारीमा रहेको छ । आगामी साउन १७ गतेबाट प्रदर्शन हुने सिनेमाको निर्माण टिम यतीबेला प्रचार प्रसारमा व्यस्त छ । पटक पटक सिनेमाको प्रदर्शन मिति परिर्वतन गर्दै आएको निर्माण टिमले साउन १७ लाई प्रदर्शन मिति तय गरेसँगै प्रचार प्रसारलाई तीब्र गतीमा अघि…