सुहाएको साम्राज्ञी र पुष्पको जोडी (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पुष्प खड्का र अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी शाह अहिले प्रदर्शनको तयारीमा रहेको सिनेमा 'मारुनी'का कारण चर्चामा छन् । निर्माण घोषणा ताकाबाटै चर्चामा रहेको सिनेमाको केहीदिन पहिले सार्वजनिक फस्टलुक पोष्टरबाट चर्चा अझै चुलिएको छ । 'रातो टिका निधारमा'को छायाँकनमा व्यस्त साम्राज्ञी र 'दाल भात तरकारी'को रिलिज सकेर बसेका पुष्पका लागी…