‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा पुगे अनमोलदेखि आमेशसम्म (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलर युटुबमा भने बिहिबार मात्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । ट्रेलर रिलिज…