‘लप्पन छप्पन२’फागुन १३ गते प्रदर्शनमा आउने

द सिनेमा टाइम्स, काठमाडौं - मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको  सिनेमा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल आगामी शिवरात्रीमा को अबसर पारेर फागुन १३ गते प्रदर्शन आउने भएको छ ।कोरोना महामारीको कारण पटक-पटक प्रदर्शन मिति घोषणा गरेको सिनेमाले  पुनः नयाँ मिति सार्वजनिक गरेको हो । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता…