चिनमा सुल्तानलाई ११००० पर्दा, बन्यो नयाँ रेकर्ड

द सिनेमा टाइम्स काठमाडौं - बलिउड सिनेमा 'सुल्तान' ३१ अगीटबाट चिनमा रिलिज हुन्दैछ । सलमान खान र अनुष्का शर्मा अभिनित सिनेमाको नयाँ पोस्टरमा चिनियाँ भाषामा 'सुल्तान' लेखिएको छ । भारतमा धेरै रेर्कड ब्रेक गर्न सफल सिनेमाले चिनमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले बलिउडमा हुन थालेको छ । https://twitter.com/taran_adarsh/status/1026431914226405376 'सुल्तान'को निर्माण टिमले सिनेमाको चिन प्रर्दशनमा…