विपिन-मिरुना स्टारर ‘ऊनको स्वीटर’को पहिलो गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - नविन चौहानको निर्देशन रहने ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ । भ्यालेन्टाइन दिवसको अवसर पारेर अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गत असारमा सिनेमाले यस गीतको टिजरसहित सिनेमाको घोषणा गरिएको थियो । यो गीतमा सुजन चापागाईंको…