बदलाको कथा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'अगस्त्य : च्याप्टर १'को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले सिनेमाको अफिसियल टिजर रिलिज गरेको हो । सिनेमाको सार्वजनिक १ मिले ५६ सेकेण्ड लामा टिजरमा महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको छ । सिनेमाको टिजर रिलिज…