‘यात्रा’को गीत रिलिज : ‘डुलि डुलि’ मलिका खोज्दै सलिनमान

द सिनेमा टाइम्स, काठमाडौं - सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा 'यात्रा : अ म्युजिकल भ्लग'को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश 'डुली डुली' बोलको गीत बिहिबार सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा कोबिद बज्र र प्रतिक पौडेलको संगीत, दिभेस उप्रेती र प्रतिक पौडेलको शब्द तथा मेलिना राईको स्वर…