सुरक्षा अभिनित ‘बहाव’को दोस्रो गीत ‘बहाव यी मनका’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् चैत २४ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'बहाव'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'बहाव यी मनका' बोलको शीर्ष गीतमा युवराज चौलागाईको स्वर, प्रमोद कँडेलको शब्द रचना, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । सार्वजनिक गीतले सिनेमाका प्रमुख पात्रहरुको भावनालाई व्यक्त गरेको छ । गीतमा शब्द…