‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर अनि हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । सार्वजनिक गीतका म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित…