‘लभ स्टेशन’ गीत रिलिज : जसितासँगै रोए प्रदीप (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको सिनेमा ‘लभ स्टेसन’ को नयाँ गीत युट्युब रिलिज गरिएको छ । सिनेमाको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई सिनेमामा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको संगीत तथा स्वर रहेको गीतमा दीपक शर्मा र उषा…