द सिनेमा टाइम्स, काठमाडौं - लभस्टोरी सिनेमा 'हिँड्दा हिँड्दै'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक 'हाँस्ने ओठहरु तिम्रा हुन्' बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको सार्वजनिक गीतमा अभिनेता…