भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक ‘सामबहादुर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक सिनेमा 'सामबहादुर'को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको शीर्ष भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । मनेक्स सन् १९७१ मा भएको भारत-पाक युद्धको बेला भारतीय सेना प्रमुख थिए । सिनेमामा अभिनेता कौशलसहित फातिमा सना शेख र सान्या मल्होत्रा लगायतले अभिनय गरेका छन् । मेघना…