शाहिद र श्रद्धा स्टारर सिनेमा ‘बत्ती गुल मिटर चालू’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रद्धा कपुर स्टारर सिनेमा 'बत्ती गुल मिटर चालू'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार शाहिद कपुर, श्रद्धा कपुर र यामी गौतमलाई देख्न सकिन्छ । सिनेमाको कथा भारतको उत्तराखण्डको एक सानो गाउँको हो । निर्देशक श्री नाययण सिंहका अनुसार सिनेमाले त्यो गाउँमा…