‘प्रेमा’को गीतमा सम्बन्ध गाढा बनाउदै अरुण र शुभेच्छा

द सिनेमा टाइम्स, काठमाडौं – चैत १७ मा रिलिज हुने रोमान्टिक लभस्टोरी सिनेमा 'प्रेमा'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'मन मनमा' बोलको गीतमा सिनेमाका मुख्य कलाकार अरुण क्षेत्री र शुभेच्छा खड्का बीचको रोमान्टिक पलहरु समेटिएको छ । भिडियोमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको झलकपनि देखाइएको छ । जुन दृश्य टिजरमा पनि थियो । अरुण, शुभेच्छा…