‘६क्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ले गर्यो करोडको आँकडा पार

यस वर्ष रिलिज भएको दीपक /दीपा को  ब्लक्बस्टर फिल्म ‘६क्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ले  १ करोडको आँकडा पार गर्न सफल भएको छ।यो समाचार तयार पार्दासम्म १ करोड ४८  हजार भन्दा  बढी पटक युटुबमा हेरिसकिएको छ |राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्द रहेको गीतमा अञ्जु पन्त ले सिवाकोटी लाई साथ दिएकी छन् | यसअघि यसै टिम ले बनायको फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ बोलको गीतलाई पनि  हालसम्म डेढ करोड पटक युटुबमा हेरिसकिएको छ यसका संगीतकार  पनि राजन राज शिवाकोटी नै हुन् |

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *