Congratulations: फिल्म पत्रकार आर.के. सुबेदीले लेखाए गिनिज बुकमा नाम !,

Congratulations: फिल्म पत्रकार आर.के. सुबेदीले लेखाए गिनिज बुकमा नाम !,

द सिनेमा टाइम्स
0
Shares

संसारको सर्वाधिक उचाइमा आयोजना भएको अवार्ड विधा अन्तर्गत यो अवार्डलाई गिनिजले नाम लखेको हो । आरके अर्थात रामबाहादुर सुबेदी संगै पुष्कर नेपालको पनि गिनिजली नाम उल्लेख गरेको छ ।

‘नोभेम्बर २८ मा यी दुईले ४ हजार ६ सय २७ मिटर उचाइस्थित सोलुखुम्बुको थुक्लामा अवार्ड समारोह गरेको’ गिनिजले आफ्नो अफिसियल वेबसाइटमा लेखेको छ, यो ठाउ सागरमाथ बेस क्याम्प नजिक रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य एबं कलाकार उत्तम केसी साथमा आरके सुबेदी ।

अवार्डका अध्यक्ष सुवेदीले अब पृथ्वी परिक्रमा अवार्ड आयोजना गर्ने जनाएका छन् । यसअघि नेपालका सौगात विष्टले कम उमेरमा फिल्म निर्देशकको रेकर्ड राखी नेपाली फिल्म उद्धयोगको नाम लेखाएका थिए ।