FF8: ‘फास्ट एन्ड फ्युरियस-८’को ट्रेलर हेर्नुहोस्

हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को आठौ सिक्वेलको अफिसियल ट्रेलर रिलिज भएको छ । यसपालीको सिक्वेलको नाम ‘द फेट अफ दी फ्युरियस’ राखिएको छ ।

ट्रेलरमा खतरनाक एक्सनका दृश्यहरु आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । आगामी बर्षको अप्रिल १४, २०१७ मा विश्वव्यापी रिलिज गरिने यो फिल्ममा भिन डिजेल, चार्लिज थेरोन,मिचेल रोड्रिग्युज, जेसन स्थाथम र डाउने जोन्सनको अभिनय रहेको छ ।

Watch Trailer Here:

 

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *