अनु र आर्जुसँग विकासको रोमान्स (भिडियो)

अनु र आर्जुसँग विकासको रोमान्स (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

राज श्रेष्ठको संगीत तथा स्वर र एस करन थिङको स्वरमा ‘गोरी काली’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । मोहन राज अधिकारीको निर्देशन रहेको भिडियोमा अनु शाह, विकास लामिछाने र आर्जु फिचरिङ छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई माधव वेलबासेले सम्पादन गरेका हुन् । एरेञ्ज दिपेश सिंहको छ ।

भिडियो हेर्नुस् ः

https://www.youtube.com/watch?v=J2XLj1CFWWU