निखिलको ‘किङ’को ट्रेलर रिलिज

निखिलको ‘किङ’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

निखिल उप्रेतीको मुख्य भूमिका रहेको  ‘किङ’को ट्रेलर रिलिज भएको छ।फिल्ममा निखिल संगै  अनुप विक्रम शाही, बेनिशा हमाल प्रज्वल गिरी आदिको मुख्य अभिनय रहेको छ। सबिर श्रेष्ठ निर्देशित   फिल्म  आगामी पौष २९ गते रिलिज हुनेछ | ‘किङ लाई जयन श्रेष्ठ निर्माण गरेका हुन् |  जगन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा एक्शन रोशन श्रेष्ठ,  छायांकन  सञ्जय लामा र   कोरियोग्राफी रामजी लामिछानेको रहेको छ |

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।