‘लप्पन छप्पन’को नयाँ गीतमा सविन राईको स्वर [भिडियो]

यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ को ‘रन अन गन’ बोलको गितको सार्वजनिक भएको छ । पपस्टार सविन राईको स्वर रहेको गीतमा दिपक आर जे को शब्द तथा संगीतमा रहेको छ । भिडियो हेर्नुस् : गीतमा संगीत संयोजन ‘द इलेक्ट्रा’को रहेको छ । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई डम्बर चन्दले निर्माण गरेका हुन् । ट्रेलर रिलिज भएसँगै ‘लप्पन छप्पन’ प्रतिक्षित बन्न गएको छ

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *