”लभ लभ लभ” गीत सार्वजनिक [भिडियो]

”लभ लभ लभ” गीत सार्वजनिक [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

दिपेन्द्र के. खनाल  निर्देशत लभस्टोरी सिनेमा लभ लभ लभको गीत  रिलिज भयको  छ। सुरज सिनेमा आर्टस् को व्यानरमा बनेको यस चलचित्रमा सुरज पाण्डे र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। शर्मिला पाण्डेद्वारा निर्माण गरिएको  सिनेमा नव वर्ष २०७४ मा देशभर प्रदर्शन हुदैँछ।

‘लभ लभ लभ’ को  बिहिबार राजधानीमा प्रेसमिट गर्दै दुई वटा भिडियो र फिल्मको अडियो सार्वजनिक गरिएको हो । सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ ।  कोरोयोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियो हेर्नुहोस