‘पलाँस’ को ट्रेलर रिलिज [भिडियो]

चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो रेखा थापा स्टारर फिल्मको टे«लर कलरफूल छ । ट्रेलरमा रेखा, नायक आयुव केसी र कलाकार कामेश्वर चौरासिया मुख्य रुपमा फिचरिङ छन् । रेखा सम्झना मिस र आयुव कृष्ण ‘ठिस’ प्रेमीको रुपमा प्रस्तुत छन् । कामेश्वर रिसाह देखिएका छन् । कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसारपसारमा केन्द्रित छ । जहाँ रेखा, आयुव र कामेश्वर मुख्य भूमिकामा देखिएका छन् । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

ट्रेलर हेर्नुस् ः

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *