प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउने, नाम राखियो ‘पउवा’

प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउने, नाम राखियो ‘पउवा’

द सिनेमा टाइम्स
0
Shares

सफल बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषाको फिल्म निर्माण गर्दैछिन् ।  जानकारीमा आए अनुसार प्रियंकाकी आमा मधुले प्रियंकाले प्रियंकाले सिक्किमेली-नेपाली फिल्म निर्माण गर्न लागेको बारे खुलाएकी हुन् ।

यसअघि प्रियंकाले आफ्नो फिल्म निर्माण कम्पनी पर्पल पेपलबाट विभिन्न क्षेत्रीय फिल्म निर्माण गरिसकेकी छिन्। अब बन्ने फिल्मको नाम नाम ‘पउवा’ हराखिने छ, जसको अर्थ ‘पाहुना’ हुन्छ ।

फिल्ममा नेपाल तथा सिक्किमका कलाकार तथा प्राविधिकले काम गर्ने छन ।