‘राधे’ को गीत सार्वजनिक [भिडियो]

चलचित्र राधे को गीत सार्वजनिक गरिएको छ । मलाई माफ गर प्रिया बोलको गीतमा नायिका प्रियंका कार्की र निखिल उप्रेती  फिचर छन् |अर्जुन पोखरेलको  शब्द संगीत रहेको गीतमा भारतीय  गायक अभिजीत भट्टाचार्य को स्वर रहेको छ ।   दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकमा  छायांकन गरिएको यस गीतको  कोरियोग्राफी  रामजी लामिछाने गरेका छन् | जगदिश्वर थापा निर्देशित फिल्ममा अशिष्मा नकर्मी पनि लिड  रोलमा छिन् । आगामी बैशाख १ बाट  देशब्यापी  प्रदर्शन हुने चलचित्र राधे लाई  सुशिल पोखरेलले  निर्माण गरेका हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *