निर्देशक सुदर्शन थापा र सुप्रिया कटुवालको रिसेप्सन पार्टी (फोटो फिचर)

निर्देशक सुदर्शन थापा र सुप्रिया कटुवालको रिसेप्सन पार्टी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुदर्शन थापा र समाचार वाचिका सुप्रिया कटुवाल असोज २२ गते बैवाहिक बन्धनमा बाँधिए । उनीहरुले असोज २३ गते शनिबार नक्सालको एक बुटिक होटलमा आफन्त, साथीभाई र सिनेमाकर्मीका लागि रिसेप्सन पार्टी राखिएका थिए ।

सुदर्शन र सुप्रियालाई बैवाहिक जीवनको बधाई दिनको लागि सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो । उक्त पार्टीमा अभिनेता विराज भट्ट, पल शाह, राज कटुवाल, दीपक राज गिरी, रेखा थापा, पूजा शर्मा, वर्षा सिवाकोटीलगायत थुप्रै सिनेकर्मीको उपस्थिति थियो । हेर्नुहोस् सुदर्शन र सुप्रियाको रिसेप्सन पार्टीको केहि तस्बिर :

तस्बिर : रमाइलो छ