‘मिस्टर नेवा ११४४’ को आवेदन दर्ता खुल्ला

‘मिस्टर नेवा ११४४’ को आवेदन दर्ता खुल्ला

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असार १७ गतेदेखि आवेदन दर्ता खुल्ला राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा गरेको छ ।

नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले बताइन् । नेवा समुदायका युवाहरुका लागि आकर्षक प्लेटफर्म यो प्रतियोगिता हुने दाबी उनको छ ।

फेसन डिजाईनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले भनिन्, ‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरुको वृत्ति विकासमा लक्षित भएकाले उनीहरुका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु ।’

रोजिन शाक्य यस प्रतियोगिताको कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन् ।