श्वेता र विजयन्द्रको मेहेन्दी (फोटो फिचर) Published On : 7 December, 2020 12:13 pm द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिंह रावत आज सोमबार विवाह बन्धनमा बाँधिदैछन् । विगत केहि समयदेखि प्रेममा रहेको श्वेता र विजयन्द्रको दशैं, तिहार लगत्तै विवाहको चर्चा सुरु भएको थियो । अहिले श्वेता र बिजयन्द्रलाई विवाहको रौनकले छपक्कै ढाकेको छ । सोमबार काठमाडौं स्थित गोकर्ण फरेष्ट रिसोर्टमा श्वेता र विजयन्द्रले नजिकका आफन्त र केहि सिनेकर्मीको बीच मेहेन्दी समारोह सम्पन्न गरेकाछन् । हेरौँ मेहेन्दीका तस्विरहरु:- तस्वीर : WeddingCity को फेसबुक पेजबाट