तीनवटा ग्याङको लडाइँ फागुन १९ गते, बुधवार ट्रेलर रिलिज


Published On : 20 February, 2023 10:18 am

द सिनेमा टाइम्स,काठमाडौं – अनमोल केसी स्टारर नेपाली सिनेमाछड्के-रिलिजको संघारमा   फागुन १९ गते रिलिज हुने सिनेमाको मुख्य भूमिकामा अनमोल केसी छन् अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि सिनेमा प्रतिक्षित बनेको अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको हो अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन् त्यसैले उनकाहरेक सिनेमा दर्शकमाझ प्रतिक्षित बन्ने गरेका छन्

ग्याङस्टरको कथा भन्ने सिनेमाछड्के-ले तीनवटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ ग्रीन ग्याङको कथा भन्छ जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन त्यसबाट प्राप्त धन आर्जन गर्नु हो तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन् जसको शरीरभरी ट्याटु हुन्छ हातमा हमेसा खुँडा हुन्छ बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेको अहिलेसम्म बाहिर आएका कन्टेन्टले देखाएको 

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ ग्रीन ग्याङको लडाइँ दर्शकले फागुन १९ मा देख्ने छन् ग्रीन ग्याङको नेता अनमोल छन् उनी मेनडगको भूमिकामा छन् अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो यी तीनवटा ग्याङमध्ये कसले जित्छ यार्सागुम्बुमा आफ्नो पकड जमाउँछ त्यो भने हेर्न बाँकी नै सिनेमामा मनाङको सुन्दर पठार देखिने यो सिनेमामा प्राकृतिक स्रोतको उपयोग दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमाली भेगको सुन्दरता पनि देखिने

निगम श्रेष्ठको निर्देशक रहेको सिनेमाका लेखक पनि उनी स्वयं हुन् स्थानीय स्तरमा प्राकृतिक स्रोतको उपयोग त्यसको दुरुपयोगकसरी भइरहेको भन्ने यो सिनेमाले देखाउँछ हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ, यो एउटा प्रतिनिधि घटना मात्रै हो,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको आ-आफ्नो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो सिनेमाले देखाउने ।’ यीनै ग्याङ जसले निर्वाचनमा नेताहरूले आफ्नो जितका लागि प्रयोग गर्छन् जसका कारण उनीहरुको संरक्षण गर्नुउनीहरुको नैतिक धर्म पनि हो त्यसैले नेताकै आडमा यस्ता समूहले समाजमा गुण्डागर्दी गर्ने गरेको बताउने निगम यही कथा सिनेमाले भन्ने बताउँछन् । सिनेमाको ट्रेलेर यही बुधवार सार्वजनिक हुदैछ ।

सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन

मस्को सिंह राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी देवकुमार श्रेष्ठ निर्माता छन् कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल लक्ष्मण काफ्ले छन्

प्रतिक्रिया दिनुहोस्