रवीन्द्र भन्छन्– जिन्दगीभर हसाउनु भएका हरिवंशले रुवाएर नेसनल अवार्ड जित्नुभयो, ‘महाजात्रा’बाट बेष्ट खलनायकको अर्वाड जित्नुहुन्छ

द सिनेमा टाइम्स,काठमाडौं । कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले नेपाली सिनेमाको बजार निर्दयी रहेको बताएका छन् । बजारअनुसार नचले सिनेमा नै बनाउन नसकिने उनको भनाइ छ । आफूहरू सर्जकमात्रै नभएर व्यापारी पनि भएको उनी बताउँछन् । अर्को सिनेमा बनाउन अहिले बनाइरहेको सिनेमाबाट पैसा कमाउनु पर्नेभएकाले आफूहरू व्यापारी पनि भएको उनको भनाइ छ । त्यसैले दर्शकलाई…