‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारीका कारण रिलिज रोकिएको बहुप्रतिक्षित सिनेमा 'प्रेमगीत ३'को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी महाशिवरात्रीको अवसर पारेर फागुन १३ गतेबाट नेपाल भरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउने भएको छ । सिनेमालाई निर्देशक तथा निर्माता सन्तोष सेनले हिंन्दीमा समेत डब गराएका छन् । निर्देशक सेन सिनेमालाई नेपाल र…