आकाशको ‘ड्रिम गर्ल’ असोजमा आउने

द सिनेमा टाइम्स, काठमाडौँ – ऋषिराज आचार्य निर्देशित सिनेमा ‘ड्रिम गर्ल’ले नेपाल प्रदर्शन मिति हेरफेर गरेको छ । अब सिनेमा असोज १८ मा प्रदर्शन हुनेछ । दुई करोड बढी बजेटमा निर्माण गरिएको सिनेमा नेपाल रिलिज भन्दा अगाडी विदेशमा प्रदर्शन हुने निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार सिनेमा अस्ट्रेलिया, युरोप र खाडी मुलुकमा प्रदर्शन गरिने…