करिश्मा, गौरी र न्यायधिसले ‘ए मेरो हजुर २’ हेरेर के भने ? (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'ए मेरो हजुर २'ले दर्शकको मन जित्दै सफलताको दोस्रो सातामा प्रदर्शनरत छ । झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमाले लभस्टोरी जनरामा यो वर्षकै उत्कृष्ट प्रतिक्रिया पाएको छ । दोस्रो सातामा पनि 'ए मेरो हजुर २' हाउसफुल छ । प्रदर्शनको दोस्रो शनिबार राजधानीको बिग मुभिजमा विशिष्ट…